नेपालको अर्थतन्त्र भारतीय एकाधिकार पुँजीको पासोमा
- जेष्ठ ३०, २०८०
- सृजना सैँजू
आजको विश्वले सामना गरिरहेको विविध चुनौतीहरूमध्ये एउटा चुनौती विश्वव्यापी आर्थिक मन्दी हो । विश्वको वर्तमान चनौतीपूर्ण परिस्थितिलाई एकातिर ‘Post Covid Effect’ र ‘Russia-Ukrain War Effect’ पनि भनिन्छ । अर्कोथरी...