इलेनर माक्र्स (१८५५–१८९८) को सङ्क्षिप्त चर्चा
- चैत्र १६, २०७९
समाजवादप्रति समर्पित योद्धा भनेर चिनिने इलेनर माक्र्स वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सकी कान्छी छोरी हुनुहुन्थ्यो । चरम अभाव भए पनि उहाँका अभिभावकहरूले इलेनर माक्र्सलाई हुर्काउनुभयो । उहाँका अनेकौ नामहरूमध्ये विशेष गरी...