नेता किमद्वारा आणविक शक्तियुक्त राष्ट्रका रूपमा प्रजग कोरियाको स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा
- चैत्र १०, २०८२
प्योङयाङ, १० चैत (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएको छ । देशका सर्वोच्च नेता किम जोङ उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा...