देश र जनताको निःस्वार्थ सेवा गर्ने इच्छाशक्ति भएकाहरू मात्र कम्युनिस्ट हुने
- भाद्र १४, २०८२
भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शनिबार सम्पन्न भयो । शनिबारको समापन बैठकमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कार्यकर्ताहरूले आफू...