मानिस र व्यवस्था कुराले होइन, व्यवहारले चिनौँ !
- भाद्र २२, २०७९
संसारमा प्रतिनिधिसभा निर्वाचनको घोषणासँगै संसद् विघटनको पनि घोषणा हुन्छ । यसका दुई आधार र कारण छन् – क) संसद्का सदस्यहरूले निर्वाचन घोषणापछि अनधिकृत प्रभाव नपारून् । ख) संसद् सदस्यले नयाँ निर्वाचनको...