भ्रष्टाचारविरोधी आन्दोलन अहिले झन् आवश्यक
- असार १९, २०८२
भक्तपुर, १९ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन (२०२६ असार १९) को स्मरणमा बिहीबार प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...