ख्वप अस्पतालमा असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागु हुने
- जेष्ठ ३१, २०८२
भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसूति सेवा थप सहजताको लागि यही असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयन हुने भएको छ ।...