अब उज्यालो अफगानिस्तान
- भाद्र २२, २०७८
- भैरव रिसाल
संसारकै एक नम्बरको शक्तिशाली मुलुक संरा अमेरिका गएको बुधबारबाट अफगानिस्तानबाट भाग्यो । यसअघि नै भागिसकेका छन् जमानाका विश्वका बृहद शक्तिशाली राष्ट्रहरू । उन्नाइसौँ शताब्दीमा बेलायत, बिसौँ शताब्दीमा सोभियत सङ्घ,...