विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा र नियुक्तिले गर्दा सक्षम र योग्य व्यक्तिहरू ओझेलमा
- फाल्गुन १६, २०८१
भक्तपुर, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको...