गरिबलाई खाडलमा धकेल्नेहरू लोकतन्त्रवादी नहुने
- फाल्गुन २८, २०८१
काठमाडौँ, २७ फागुन । देश र जनतासँग सरोकार राख्ने महत्वपूर्ण विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु : सरकारको सार्वजनिक ऋण २६ खर्ब पुग्यो । यसको सावाँ–ब्याज तिर्न वर्षको खर्बौँ...