माक्र्सवाद र माक्र्सवादी सौन्दर्यशास्त्र – २
- फाल्गुन १६, २०८१
- गोविन्द भट्ट
माक्र्सवादलाई अन्य सबै प्रकारका भौतिकवाद र अधिभौतिकवादहरूबाट छुट्याउने सबभन्दा महत्वपूर्ण विशिष्टता त्यसको भौतिकवादी द्वन्द्ववाद नै हो र त्यो त्यसको मूलधार पनि हो । हेगेलले द्वन्द्ववादका धारणा र नियमहरूलाई प्रत्यय वा...