नेपाल–चीनबिच सुमधुर सम्बन्ध खल्बल्याउन खोज्ने तत्वदेखि होसियार !
- भाद्र २८, २०८०
- सुरेन्द्रराज गोसाई
अहिले भर्खरै हामीले धेरैजनाबाट सुन्यौँ, यसलाई सारमा हामीले बुझ्ने हो भने यो देशमा किसानहरूको सरकार आएकै छैन; कम्युनिस्टहरूको सरकार त परको कुरा भो । अहिले देशको प्रमुख समस्या भनेकै...