निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने भावना नभएकालाई उम्मेदवार बनाउन नहुने
- माघ १५, २०८१
काठमाडौँ, १४ माघ । सङ्घीय संसद्को संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाको आयोजनामा समानुपातिक निर्वाचनको प्रभावकारिता र विधेयकमाथि छलफलमा समानुपातिक सांसदहरूको योगदानबारे सोमबार छलफल भयो । यो छलफललाई सहज बनाउन...