विश्वमा एकातिर सभ्यताबारे बहस चल्दै छ भने अर्कोतिर नरसंहार चल्दै छ
- पुष २२, २०८१
- सृजना सैंजू
ख्वप इन्जिनियरिङ कलेजको २३ औँ र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको १६ औँ वार्षिकोत्सव समारोहको उपलक्ष्यमा कलेज परिवारमा हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछु । दुवै कलेजका अग्रजहरूप्रति सम्मान...