खुला बाँसुरी बाजा प्रतियोगिता सम्पन्न झिगु नेवा बाँसुरी बाजा खलः प्रथम
- पुष १, २०८१
भक्तपुर, ३० मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर महोत्सव २०८१ को अवसरमा आयोजित खुला बाँसुरी बाजा प्रतियोगिता आइतबार सम्पन्न भयो । शनिबार र आइतबार भएको उक्त प्रतियोगितामा झिगु नेवा...