सन् १९१७ को मजदुर क्रान्ति – ४
- कार्तिक २६, २०८१
- नारायणमान बिजुक्छेँ (रोहित)
पार्टीको छैटौँ महाधिवेशन सन् १९०७ को मे महिनामा बोल्शेभिक पार्टीको पाँचौँ महाधिवेशन बेलायतको राजधानी लन्डनमा भएको थियो । १९१२ को जनवरीमा पार्टीको छैटौँ सम्मेलन चेकोस्लोभाकियाको राजधानी प्रागमा भएको थियो । २६...