भारतीय हस्तक्षेपविरुद्ध जुलुस र सभा
- कार्तिक २०, २०७६
काठमाडौँ, २० कार्तिक । भारत सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतभित्र रेखाङ्कन गरेको विरोधमा देशव्यापी विरोध भएको छ । नेपालको सार्वभौमिकताविरुद्ध नेपाली जनताको भावनाविपरीत...