पाकिस्तानसँग शान्तिपूर्ण समाधान खोज्नु भारतको लागि बुद्धिमानी
- श्रावण २४, २०७६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले सोमबार जम्मु काश्मीरको विशेषाधिकार खोस्ने निर्णय गरेको छ । उसको यो निर्णयले पाकिस्तान असन्तुष्ट बनेको छ । यसले काश्मीर क्षेत्रमा थप अन्योल...