इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
अमेरिकी आक्रमणबिच इरानको राजधानी तेहरानको मध्य भागमा साम्राज्यवादी गुण्डागर्दीको विरोध गर्दै भएको विशाल विरोध प्रदर्शन नोभेम्बर ४, २०२६ को दिन । तस्बिर : प्रेस टिभी तेहरान, ४ नोभेम्बर (सिन्ह्वा) ।...