गणतन्त्रवादी पाभेल पेस्तेल
- बैशाख १८, २०८१
एकथरी डिसेम्बरवादीहरू संवैधानिक राजतन्त्रका पक्षधर थिए । तिनका नेता निकिता मुराभ्योभ र सेर्गेइ त्रुबेत्स्कोइ थिए । अर्काथरी डिसेम्बरवादीहरू गणतन्त्र स्थापना गर्न चाहन्थे । पाभेल तनोभिच पेस्तेल गणतन्त्रवादी धारका वैचारिक...