चे ग्वेभारा गाजा पुग्दा
- बैशाख १९, २०८१
- युसेफ अल–हेलु
सन् १९४८ मा प्यालेस्टिनी भूमिमाथि ठाडो इजरायली उपनिवेशवाद लागु भयो । त्यसलाई बेलायत र संरा अमेरिकाजस्ता उपनिवेशवादी तथा साम्राज्यवादी शक्तिले सघाएका थिए । त्यसयता प्यालेस्टिनी मुक्ति सङ्घर्ष विश्वकै आजु...