संरा अमेरिकामा प्रजातन्त्रको अवस्था – ६
- बैशाख १२, २०८१
ग) नाकाबन्दीको दुरूपयोगले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको छ संरा अमेरिकाले अरू देशसँग व्यवहार गर्न एकोहोरो नाकाबन्दीको ‘मोटो लाठी’ प्रयोग गर्ने गरेको छ । धेरै वर्षदेखि संरा अमेरिकाले आर्थिक प्रभुत्ववादको अभ्यास...