सन्दर्भ : २०६ औँ माक्र्सको जन्म दिवस सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्स
- बैशाख २३, २०८१
- हरिबहादुर श्रेष्ठ
दुईसय दुई वर्ष पहिले अर्थात् सन् १८१८ मई ५ को दिन जर्मनीको पश्चिमी भाग, राइन प्रान्तको ट्रियर नगरमा कार्ल माक्र्सको जन्म भएको थियो । एक सभ्य र सुसंस्कृत परिवारमा...