प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
प्योङयाङ, २१ अगस्ट (केसीएनए) । कोरियाली मजदुर पार्टीका कार्यकर्तालाई तालिम दिने क्षेत्रका पार्टी विद्यालयका शिक्षकहरूका लागि राष्ट्रिय कार्यशाला अगस्ट १९ र २० का दिन प्योङयाङमा सम्पन्न भयो । कार्यशालामा...