क्रान्तिकारी महिला नेतृ रोजा लक्जेम्वर्ग – ३
- मंसिर २०, २०८१
चुनावमा भाग लिनेबारे संशोधनवादीहरू चुनावलाई समाजवादको माध्यम सम्झन्थे । रोजाले त्यस विचारलाई अस्वीकार गर्नुभयो । रोजाले भन्नुभयो, “वैधानिक उपायबाट हामी न त प्रजातन्त्रलाई विकास गर्न सक्नेछौँ न त मानव उन्नतिलाई नै...