अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
- कार्तिक २०, २०८१
तेहरान, १९ कार्तिक (एएफपी) । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गर्नुभएको छ । “यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर उपस्थिति भएको...