नोबेल पुरस्कार विजेता युनुस स्वदेश फिर्ता केही महिनाभित्र चुनाव गराउने प्रतिबद्धता
- श्रावण २५, २०८१
ढाका, ४ साउन (एएफपी) । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किनुभएको छ । आरक्षणविरोधी आन्दोलनबाट सुरू भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख...