युरोपको सुरक्षाका लागि संरा अमेरिका सबैभन्दा ठुलो खतरा – राष्ट्रपति पुटिन
- असार ७, २०८१
प्योङयाङ, ५ असार (केसीएनए) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संरा अमेरिका युरोपको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा भएको बताउनुभएको छ । “रुसले युरोपमाथि आक्रमण गर्न लागेको केही युरोपेली देशको...