नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, १८ जून । सन् २०२४ जुन १७ तारिख, चीनको सहायक परराष्ट्रमन्त्री म्याओ दयूले बेइजिङमा चीन–युरोप मानव अधिकार संवादका लागि आउनुभएको युरोपेली सङ्घको विदेश कार्यालयको एशिया प्रशान्त विभागका उप–प्रमुख पाम्पारोनीसँग भेटघाट गर्नुभएको छ । सो अवसरमा, म्याओ दयूले चिनियाँ मानव अधिकारप्रतिको अवधारणा तथा उपलब्धिहरूबारे विस्तृत रूपमा जानकारी दिनुभएको छ ।
जुन १६ तारिख, परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय विभागका प्रमुख शनपो र पाम्पारोनीले संयुक्त रूपमा चीन–युरोप मानव अधिकार संवादको अध्यक्षता गर्नुभएको छ । संवादमा चीनले चिनियाँ मानव अधिकारको विकासको मार्ग, अवधारणाहरू, उपलब्धिहरू र मानव अधिकारको विश्वव्यापी सुशासन लगायतका प्रस्तावहरूको व्यापक रूपमा व्याख्या गरेको छ । चीनले सीन च्याङ, तिब्बत, हङकङ सम्बन्धित मामिलाहरू र न्यायिक मुद्दाहरू विशुद्ध रूपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको कुरामा जोड दिएको छ । युरोपले चिनियाँ जनताले स्वतन्त्र रूपमा रोजेको मानव अधिकारको विकासको मार्ग र तथ्यलाई वास्तविक रूपमा सम्मान गर्न तथा मानव अधिकारको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने मनसाय बन्द गर्न चीनले माग गरेको छ ।
Leave a Reply