भर्खरै :

सन् २०२३ मा चीनद्वारा यातायात पूर्वाधारमा १० अर्ब ७० करोड युआनको लगानी

सन् २०२३ मा चीनद्वारा यातायात पूर्वाधारमा १० अर्ब ७० करोड युआनको लगानी

पेइचिङ, १८ जून । जुन १८ का दिन चीनको यातायात मन्त्रालयले ‘सन् २०२३ यातायात उद्योगको विकासको तथ्याङ्क’ सार्वजनिक गरेको छ ।
सन् २०२३ मा चीनले यातायात पूर्वाधारमा १० अर्ब ७० करोड युआनको लगानी गरेको छ, जसले एक ऐतिहासिक रेकर्ड बनाएको छ ।
गत वर्ष चीनको यातायात पूर्वाधारमा निकै सुधार भएको छ । २,७७६ किलोमिटर द्रुुत रेल, ६,३९४ किलोमिटरको राजमार्ग र १ लाख ८८ हजार किलोमिटरको सामान्य बाटोको थप निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *