अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ६, २०८१
ख) अमेरिकी प्रजातन्त्रको दोहोरो मापदण्ड मानवअधिकार, स्वतन्त्रता र प्रजातन्त्रजस्ता मूल्यबारे संरा अमेरिकाले निकै कुरा गर्ने गर्छ । अमेरिकाले आफूलाई प्रजातन्त्रको रक्षकको रूपमा प्रस्तुत गर्ने गर्छ । तर, प्रजातन्त्रको रक्षकको रूपमा संरा...