कूटनीतिमा सी चिनफिङ विचार र नयाँ युगमा चिनियाँ विशेषतासहित ‘प्रमुख देशको कूटनीति’
- फाल्गुन २६, २०८०
- याङ जिमियान
कूटनीतिमा सी चिनफिङको विचार गहिरो वैज्ञानिक विधि हो । हामीले यसलाई निम्न तीनवटा पक्षबाट बुझेर लागू गर्नुपर्छ । पहिलो पक्ष स्पष्ट वैचारिक दिशा दिनु हो । कूटनीतिमा सी चिनफिङको विचारले...