राष्ट्रपति सीद्वारा नेपालमा जनधनको क्षतिप्रति समवेदना व्यक्त
- भाद्र १२, २०८३
पेइचिङ, १२ भदौ (सिन्ह्वा) । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा आएको प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार समवेदना सन्देश पठाउनुभएको छ । हालै चीनको तिब्बत क्षेत्रमा...