समाजवादी आचरण के हो ? – ३
- पुष ३, २०८०
रुसका बोल्शेविकहरूले आफ्नै देशको सरकारलाई उल्टाएर पुँजीपतिवर्गसँग जीवनमरणको सङ्घर्ष गरे भने चिनियाँ, कोरियाली र भियतनामी कम्युनिस्टहरूले विदेशी थिचोमिचो र आक्रमणको विरोधमा राष्ट्रिय पुँजीपतिवर्गसँग मेलमिलाप गरे । मुक्तिभन्दा पहिले हरेक...