भोकमरी, महामारी र विद्युत् कटौतीको बिचमा इजरायलद्वारा गाजामा व्यापक बमबारी
- पुष १, २०८०
खान युनिस (गाजापट्टी) । बिहीबार अनलाइन साझा गरिएको घटनास्थलको फुटेजमा स्थानीय बासिन्दाहरूले आगो निभाउने प्रयास गरिरहेको र एउटा भवनबाट कालो धुवाँ निस्कँदा बाँचेकाहरूलाई उद्धार गरिएको देखाइएको छ । सहरमा...