इजरायली आक्रमणको निन्दा गर्दै साँखुमा विरोध प्रदर्शन तथा सभा
- मंसिर २०, २०८०
काठमाडौँ (साँखु), १९ मङ्सिर । प्यालेस्टिनको गाजा क्षेत्रमा इजरायलले पुनः सञ्चालन गरेको नरसंहारविरुद्ध नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा विरोध प्रदर्शन तथा सभा मङ्गलबार...