भेनेजुयला र चीनले साझा भविष्यको निर्माण गरिरहेका छन् : राष्ट्रपति मादुरो
- भाद्र २६, २०८०
पेइचिङ, ११ सेप्टेम्बर (टेलेसुर) । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बोलिभारियाली गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो सेप्टेम्बर ८–१४ मा चीनको भ्रमणमा हुनुहुन्छ । सिन्ह्वा समाचार संस्थासितको अन्तर्वार्तामा भेनेजुयाली नेताले...