क्लारा जेटकिन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
- फाल्गुन २४, २०८२
क्लारा जेटकिन (Clara Zetkin) जर्मनीका एक कम्युनिस्ट राजनीतिज्ञ, अत्यन्त चर्चित मजदुर महिला अधिकारवादी र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक महत्वपूर्ण नेतृ थिइन् । क्लारा ५ जुलाई १८५७ मा साक्सेन (Sachsen)...