पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
- बैशाख २७, २०८०
इस्लामावाद, २५ वैशाख (सिन्ह्वा) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौँ मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि...