दक्षिणी गोलाद्र्धबाट हेर्दा युक्रेन युद्ध
- चैत्र १०, २०७९
- क्रिशेन मेहता
युक्रेन युद्ध सुरु भएको ८ महिनापछि २०२२ अक्टोबरमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले एउटा अध्ययन गरेको थियो । त्यस अध्ययनमा पश्चिमा देशहरू, रुस र चीनबारे १३७ देशका बासिन्दालाई विभिन्न प्रश्न गरिएको...