चीनको वसन्त महोत्सवमा यिङगे नृत्य
- फाल्गुन ९, २०८२
पेइचिङ, २१ फेब्रुअरी (सिन्ह्वा) । मध्य चीनको हुबेई प्रान्तको सियाओगानको एक रमणीय क्षेत्रमा यिङगे नृत्य प्रदर्शनको आनन्द लिइरहेको चिनियाँहरू । वसन्त महोत्सवको बिदाको समयमा, धेरै यिङगे नृत्य टोलीहरूले चीनभरि अद्भूत प्रदर्शनहरू...