राष्ट्रसङ्घको मध्यस्थतामा भइरहेको खाद्यान्नसम्बन्धी सम्झौता स्थगन गरेको रूसी घोषणा
- कार्तिक १४, २०७९
मस्को, १३ कार्तिक (एएफपी) । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनसँग भइरहेको खाद्यान्न सम्झौतामा रूसले आफ्नो सहभागितालाई स्थगन गरेको रूसी रक्षा मन्त्रालयको भनाइ उद्धृत गर्दै सीएनएनले जनाएको छ । रूस र...