श्रीलङ्काको द्वन्द्व र प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्नु आवश्यकः संयुक्त राष्ट्रसङ्घ प्रमुख
- असार ३१, २०७९
न्यूयोर्क अमेरिका, १४ जुलाई (एएनआई) । श्रीलङ्कामा जारी अशान्तिकाबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रदर्शनकारीहरूको द्वन्द्व र गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । ट्वीट गर्दै संयुक्त...