होटल विस्फोट स्थलमा उद्धारकार्य जारी, मृत्यु हुनेको सङ्ख्या २७
- बैशाख २६, २०७९
हवाना, २५ वैशाख (रासस÷एएफपी) । हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताले आफ्नो कार्य जारी राखेका छन् । हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको अधिकारीले...