६० वर्षदेखि एघार अमेरिकी राष्ट्रपति असफल भइसकेको त्यो नाकाबन्दी
- बैशाख ९, २०७९
- क्याट्रिना भान्डेन हिभल
‘युक्रेनमाथि रुसको आक्रमण धेरै तरिकाले रुसभन्दा ठूलो, युक्रेनभन्दा ठूलो कुरा हो,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले हालै भने, “यसमा सिद्धान्त दाउमा लागेको छ । आफ्नो विदेश नीति निर्धारण...