कोलम्बसदेखि अहिलेसम्मको भूमण्डलीकरण– १
- फाल्गुन ९, २०७८
- एरिक तुसाँ
(एरिक तुसाँ राजनीतिशास्त्रका विज्ञ हुन् । उनी बेल्जियमस्थित सीएडीटीएमका अध्यक्ष पनि हुन् । सीएडीटीएमकोे अर्थ तेस्रो विश्वका देशहरूको ऋण मिनाहा गर्नको निम्ति खोलिएको समिति भन्ने हुन्छ । साम्राज्यवादी देशहरूको...