पश्चिम बङ्गालको चुनावमा हिंसा
- चैत्र २०, २०७७
नन्दीग्राम, १ अप्रिल (एएफपी) । भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्याह्नसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधानसभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको...