फ्रेडरिक एङ्गेल्सको सङ्क्षिप्त जीवनी – ५
- मंसिर १९, २०८०
- हरिबहादुर श्रेष्ठ
लुड्विग फायरबाख र प्राचीन जर्मन दर्शनको अन्त लुड्विग फायरबाख (१८०४–७२) हेगेलवादी प्राध्यापक थिए । हेगेलवादीहरू दुई भागमा बाँडिएका थिए । एक भाग कट्टर भौतिकवादविरोधी प्रतिक्रियावादी दर्शनतिर लागेका थिए जसमा ड्युहरिङ पनि...