माक्र्स र कम्युनेली समाज – २
- भाद्र १६, २०८२
- जोन बेलामी फोस्टर
कम्युनेली समाजको राजनीतिक अर्थशास्त्र माक्र्स र एँगेल्सले लेख्नुभयो, “राजनीतिक अर्थशास्त्रका सबै ग्रन्थले निजी सम्पत्तिलाई सामान्य ढङ्गले लिन्छन् ।” यसको विपरीत हेगेलकै शैलीमा माक्र्सले जोड दिँदै लेख्नुभयो, “सबै उत्पादन प्रकृतिको दोहन...