श्रीलङ्काका राष्ट्रपतिद्वारा ३५ राज्यमन्त्री नियुक्त
- मंसिर ११, २०७६
कोलम्बो, ११ मङ्सिर (रासस-सिन्ह्वा) – श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्य मन्त्रीमा नियुक्त गर्नुभएको छ । त्यसैगरी उहाँले अरु तीन जनालाई उपमन्त्रीका रुपमा नियुक्त गर्नुभएको छ...